Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

समाचार

सडक
ढिस्को भत्काउने काम नसकिएपछि नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने  

ढिस्को भत्काउने काम नसकिएपछि नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने  

चितवन। नारायणगढ-मुग्लिन सडक खण्ड थप ३ साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः ३ साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो

ऊर्जा
ट्रंक/डेडिकेटेड लाइन विवाद समाधान गर्न छानबिन समिति गठनको महासंघद्वारा स्वागत

ट्रंक/डेडिकेटेड लाइन विवाद समाधान गर्न छानबिन समिति गठनको महासंघद्वारा स्वागत

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंक लाइनकाे विद्युत बक्याैता विवाद समाधान गर्न सकारले छानबिन समिति गठन गरेकाे निर्णयकाे स्वागत गरेको छ । महासंघले बुधबार विज्ञप्ती निकाली आफ्नो अनुरोधअनुसार डेडिकेटेड फिडर र

जलविद्युत
बगरखोला जलविद्युत आयोजना  निर्माणमा स्थानीय अवराेध,स्थान परिवर्तन गर्न माग

बगरखोला जलविद्युत आयोजना निर्माणमा स्थानीय अवराेध,स्थान परिवर्तन गर्न माग

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाका स्थानीयवासीले ५.५ मेगावाटकाे बगरखोला जलविद्युत  आयोजनाकाे निर्माण अघि बढाउन राेक लगाएका छन् । स्थानीयबासीले अहिलेकै डिजाइन अनुसार आयोजना निर्माण गर्दा गाउँकाे स्वरुप बिग्रने भन्दै काम अघि बढाउन नदिने भएका

ऊर्जा
ट्रंक/ डेडिकेटेड लाइनकाे विद्युत बक्याैता विवादकाे छानबिन समितिमार्फत गरिने

ट्रंक/ डेडिकेटेड लाइनकाे विद्युत बक्याैता विवादकाे छानबिन समितिमार्फत गरिने

काठमाडौं। सरकारले लोडसेडिङको समयमा उद्योगी व्यवसायीले उपयोग गरेको डेडिकेटेड फिडर र ट्रंक लाइनको तिर्न बाँकी विद्युत महसुल बक्यौता विवाद छानबिन गर्न आयोग गठन गर्ने भएको छ । ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता विवाद चर्कँदै गएपछि

भौतिक पूर्वाधार
बेनीमा बन्दै ५० करोड लागतकाे नदी नियन्त्रण आयोजना   

बेनीमा बन्दै ५० करोड लागतकाे नदी नियन्त्रण आयोजना   

म्याग्दी ।  म्याग्दीको सदरमुुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ ।  हिउँद लागेसँगै पानीको सतह घटेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको रोकिएको काम सुरु गारिएको

सुरुङ
मन्त्री ज्वालाले स्थानीयसँग छलफल गरेपछि अवरुद्ध नागढुंगा सुरुङको निर्माण सुचारु

मन्त्री ज्वालाले स्थानीयसँग छलफल गरेपछि अवरुद्ध नागढुंगा सुरुङको निर्माण सुचारु

काठमाडौं । जग्गाको स्वामित्व र मुआब्जा समस्याले अवरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य मंगलबारदेखि पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अवरुद्ध सुरुङ मार्गको काम सुचारु भएको

ऊर्जा
उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत बक्यौता ५ वर्षे किस्ताबन्दीमा तिर्ने सुविधा

उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत बक्यौता ५ वर्षे किस्ताबन्दीमा तिर्ने सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको

जलविद्युत
माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा एनएमबी बैंक र एचआइडिसिएलको ऋण लगानी

माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा एनएमबी बैंक र एचआइडिसिएलको ऋण लगानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलेप्मेन्ट कम्पनी (एचआइडिसिएल)

यातायात
प्युठान-नयाँ दिल्ली बस सेवा सञ्चालन

प्युठान-नयाँ दिल्ली बस सेवा सञ्चालन

प्युठान । प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल–भारतमैत्री बस सेवा सञ्चालनमा आएको छ । नेपाली तथा भारतीय नागरिकलाई आवत–जावत सहजताका लागि यो बस सेवाको सुरुवात गरिएको हो । सोमबार विषेश कार्यक्रमको आयोजना गरी

सडक
सवारी दुर्घटनाको सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारी

सवारी दुर्घटनाको सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारी

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच ‘सवारी दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार