Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
लहान वितरण केन्द्रले विद्युत चुहावट २५.३९ प्रतिशतमा झार्यो

लहान वितरण केन्द्रले विद्युत चुहावट २५.३९ प्रतिशतमा झार्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रले विद्युत चुहावट ७ प्रतिशत घटाएको छ । वितरण केन्द्रले गत आर्थिक वर्ष (२०७८÷७९) मा विद्युत चोरी नियन्त्रण अभियानलाई व्यापक बनाई चुहावट घटाएर २५.३९ प्रतिशतमा झारेको हो ।

ऊर्जा
लिबर्टी इनर्जीले २४.६ मेगावाटको बडिगाड खोला निर्माण गर्ने

लिबर्टी इनर्जीले २४.६ मेगावाटको बडिगाड खोला निर्माण गर्ने

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले २४.६ मेगावाटको बडिगाड खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लास्थित मालिका र मुसिकोट गाउँपालिका भएर बग्ने बडिगाड खोलामा यो आयोजना निर्माण गर्न लागेको हो

आवास
के हो युटिलिटी करिडोर ? यससम्बन्धी विद्येयक तत्काल ल्याउन सरकारलाई विकास समितिको निर्देशन

के हो युटिलिटी करिडोर ? यससम्बन्धी विद्येयक तत्काल ल्याउन सरकारलाई विकास समितिको निर्देशन

काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले सरकारलाई ‘युटिलिटी करिडोर’ सम्बन्धी विद्येयक तत्काल ल्याउन निर्देशन दिएको छ । युटिलिटी करिडोरसम्बन्धी कानूनी व्यवस्था नहुँदा विभिन्न निकायबाट प्रदान गरिने खानेपानी, ढल, विद्युत, सडक विस्तारलगायतका कार्यले समस्या

भौतिक पूर्वाधार
राष्ट्रिय सभाबाट पनि नेपाल इञ्जिनियरिङ परिषद् ऐन पारित

राष्ट्रिय सभाबाट पनि नेपाल इञ्जिनियरिङ परिषद् ऐन पारित

काठमाडौं । विहीबार बसेको राष्ट्रिय सभा बैठकले पनि नेपाल इञ्जिनियरिङ परिषद् ऐन पहिलो संसोधन पारित गरेको छ । यसअघि नै ४ साउनमा प्रतिनिधीसभाले यो ऐन पारित गरिसकेको छ । त्यसभन्दा पहिला राष्ट्रिय सभाबाट पारित गरेको

ऊर्जा
‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक हुँदै

‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक हुँदै

काठमाडौ । पूर्व जलस्रोत सचिव द्धारिकानाथ ढुंगेलद्धारा लिखित चक्रब्यूहमा नेपालको जलस्रोत पुस्तक सार्वजनिक हुँदैछ । सरकारी सेवामा तीन दशक बिताएका र जलस्रोतको अध्ययन अनुसन्धानमा संलग्न जलस्रोतविद् ढुंगेलले लेखेको सो पुस्तक आगामी सोमबार सार्वजनिक हुन लागेको

ऊर्जा
उपकरण आयात सुस्तताले सान्जेनका आयोजनाको विद्युत उत्पादन लम्बिँदै, प्रसारण लाइनको पनि समस्या

उपकरण आयात सुस्तताले सान्जेनका आयोजनाको विद्युत उत्पादन लम्बिँदै, प्रसारण लाइनको पनि समस्या

काठमाडौं । चीनले कोरोना (कोभिड–१९) महामारीको समयदेखि अन्तर्राष्ट्रिय हवाई उडान तथा सीमा नाकाबाट हुने आयात–निर्यातमा कडाई गर्दा त्यसको प्रत्यक्ष मार रसुवामा निर्माणाधीन ५७.३ मेगावाटका २ जलविद्युत आयोजनामा परिरहेको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन र

समाचार
आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपहरूबीच प्रतिष्पर्धा हुने

आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपहरूबीच प्रतिष्पर्धा हुने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबिच प्रतिष्पर्धा हुने भएको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन बुधवारदेखि

समाचार
युवालाई सूचना प्रविधिको क्षेत्रमा दक्ष बनाउनुपर्छः सञ्चार मन्त्री

युवालाई सूचना प्रविधिको क्षेत्रमा दक्ष बनाउनुपर्छः सञ्चार मन्त्री

बेथाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा दक्ष बनाउनुपर्ने बताएका छन् । बेथानचोक गाउँपालिकास्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलामा बोल्दै मन्त्री कार्कीले आजको युग सूचना प्रविधिको युग भएकोले यसमा युवाहरुलाई

भौतिक पूर्वाधार
 नारायणगढ-बुटवल सडक स्तरोन्नति ठेक्काको म्याद सकिन ११ दिन बाँकी हुँदा साढे १८ प्रतिशत काम, ठेक्का तोड्ने तयारी

 नारायणगढ-बुटवल सडक स्तरोन्नति ठेक्काको म्याद सकिन ११ दिन बाँकी हुँदा साढे १८ प्रतिशत काम, ठेक्का तोड्ने तयारी

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक चार लेनमा स्तरोन्नति गर्ने योजनाको प्रगति चिन्ताजनक देखिएको छ । यस सडक स्तरोन्नति ठेक्काको म्याद सकिन ११ दिन बाँकी हुँदा साढे १८ प्रतिशत काम भएको छ । यससँगै

ऊर्जा
सामुदायिक विद्युतीकरण मोडेलको दिगो विकल्प खोज्न सुझाव

सामुदायिक विद्युतीकरण मोडेलको दिगो विकल्प खोज्न सुझाव

काठमाडौ । पहिलो चरणको विद्युतीकरणमा सामुदायिक मोडेल सफल भएको बताउँदै यसको दिगो विकल्प खोज्न सरोकारवालाहरुले सुझाव दिएका छन् । बुधबार काठमाडौको सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १८ औ बार्षिकउत्सवमा आयोजित कार्यक्रममा उनीहरुले कार्य क्षेत्रको