Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेण्डा मात्रै: स्थानीय

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेण्डा मात्रै: स्थानीय

ढोरपाटन । पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ । स्थानीय निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव

भौतिक पूर्वाधार
बेँसीसहर–चामे सडक स्तरोन्नति सुस्त, १७ महिनामा ३० प्रतिशत मात्र काम

बेँसीसहर–चामे सडक स्तरोन्नति सुस्त, १७ महिनामा ३० प्रतिशत मात्र काम

बेँसीसहर–चामे सडकको स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको ७ दशमलव ८ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्नुपर्ने आगामी असार मसान्तभित्र भएपनि हालसम्म ३० प्रतिशत मात्र निर्माण भएको छ । डुम्रे बेँसीसहर

अन्तर्राष्ट्रिय
जलवायुजन्य हानिनोक्सानीको विषयले कोप–२७ मा पायो औपचारिक प्रवेश, नेपालमा जिडीपीको २ प्रतिशत नोक्सानी

जलवायुजन्य हानिनोक्सानीको विषयले कोप–२७ मा पायो औपचारिक प्रवेश, नेपालमा जिडीपीको २ प्रतिशत नोक्सानी

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको एजेण्डाले औपचारिकरुपमा प्रवेश पाएको छ । नेपालले सम्मेलनको आवश्यक तयारी गर्नुका साथै उठाउनुपर्ने विषयमा प्राथमिकता

ऊर्जा
चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाले अनुमतिपत्र लिए

चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाले अनुमतिपत्र लिए

काठमाडौं । विद्युत विकास विभागले चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको छ । विभागले चालू वर्षको साउनदेखि कात्तिक दोस्रो सातासम्मको अवधिमा यी विद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको हो ।

भौतिक पूर्वाधार
राष्ट्रिय गौरवका ५ राजमार्ग ५ वर्षभित्र सम्पन्न गर्ने दलहरूको घोषणा कति सम्भव ?

राष्ट्रिय गौरवका ५ राजमार्ग ५ वर्षभित्र सम्पन्न गर्ने दलहरूको घोषणा कति सम्भव ?

काठमाडौं । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आउनु ३ हप्ता अघिदेखि नै दलहरुले सधैझै आगामी ५ वर्षे घोषणापत्र सार्वजनिक गरिसकेका छन् । पछिल्लो प्रतिनिधी तथा प्रदेशसभामा प्रमुख दलको रुपमा रहेका

ऊर्जा
अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न घिमिरेको निर्देशन

अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न घिमिरेको निर्देशन

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका नवनियुक्त सचिव दिनेशकुमार घिमिरेले अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न विद्युत विकास विभागका पदाधिकारीलाई निर्देशन दिएका छन् । दोस्रो पटक सरुवा भई मन्त्रालयको सचिवको जिम्मेवारीमा आइपुगेका घिमिरेले

भौतिक पूर्वाधार
काठमाडाैंमा कहिले आउँछ मेलम्चीको पानी ?

काठमाडाैंमा कहिले आउँछ मेलम्चीको पानी ?

वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ । २०७८

पुल
बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल

बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल

झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् । बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको ५६७

ऊर्जा
गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गर्ने भएको छ । विद्युत गृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना

भौतिक पूर्वाधार
६ वर्षमा ४ पटक मत माग्न आउँदा बनेन ७ किमी सडक

६ वर्षमा ४ पटक मत माग्न आउँदा बनेन ७ किमी सडक

जोरपाटी । छ वर्षको बीचमा चारपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर खड्काका घरमा मत माग्न आइसकेका छन् । गोकर्णेश्वर नगरपालिका–३ मा बस्ने खड्का जस्ता हजाराैं मानिस दैनिक हिँड्ने जोरपाटी–सुन्दरीजल ७ किमी सडक भने