Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

ऊर्जा

जलविद्युत
जगदुल्ला आयोजनाको इआइए प्रतिवेदनमा राय/सुझाव माग

जगदुल्ला आयोजनाको इआइए प्रतिवेदनमा राय/सुझाव माग

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) प्रतिवेदनमा राय/सुझाव मागेको छ । मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जिल्लाको

ऊर्जा
४० मेगावाट क्षमताकाे अपर चमेलिया उद्घाटन

४० मेगावाट क्षमताकाे अपर चमेलिया उद्घाटन

खलंगा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको साेमबार उद्घाटन गरिएको छ । गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला

ऊर्जा
बुटवल पावर कम्पनी आइक्यानको पावर एण्ड इनर्जी क्षेत्रतर्फ गोल्ड अवार्डबाट सम्मानित

बुटवल पावर कम्पनी आइक्यानको पावर एण्ड इनर्जी क्षेत्रतर्फ गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा प्रदान गर्ने विभिन्न विधाहरुमध्ये पावर एण्ड इनर्जी क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष

ऊर्जा
ऊर्जाका परियाेजनामा बाणिज्य बैंकहरूको २ खर्ब ६८ अर्ब बढी लगानी

ऊर्जाका परियाेजनामा बाणिज्य बैंकहरूको २ खर्ब ६८ अर्ब बढी लगानी

काठमाडौं । बाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रका परियाेजनामा गरेको ऋण लगानी २ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बाणिज्य बैंकहरूले गत जेठ मसान्तसम्मको अवधिमा ऊर्जा क्षेत्रका पूर्वाधार परियोजना निर्माणमा यति कर्जा प्रवाह गरेका

ऊर्जा
दुई सातादेखि मुगुमा विद्युत् सेवा अवरुद्ध हुँदा ५ हजार घरधुरी प्रभावित

दुई सातादेखि मुगुमा विद्युत् सेवा अवरुद्ध हुँदा ५ हजार घरधुरी प्रभावित

मुगु । मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको ५ हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी

ऊर्जा
कालीगण्डकी करिडोर प्रसारण लाइन सम्पन्न गर्न विद्युत प्राधिकरणको ताकेता

कालीगण्डकी करिडोर प्रसारण लाइन सम्पन्न गर्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । प्रसारण लाइनकाे निर्माण लक्ष्यभन्दा धेरै ढिलाे भएका कारण प्राधिकरणले चाँडै सम्पन्न

ऊर्जा
पञ्चेश्वरको डीपीआरलाई तीन हप्ताभित्र अन्तिम रुप दिने विज्ञ समूहको निर्णय

पञ्चेश्वरको डीपीआरलाई तीन हप्ताभित्र अन्तिम रुप दिने विज्ञ समूहको निर्णय

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित संयुक्त विज्ञ समूह (टीओई) ले तीन महिनाभित्र यसलाई अन्तिम रुप दिने निर्णय गरेको छ । शुक्रबार र शनिबार (साउन ५–६)

ऊर्जा
प्रधानमन्त्री सामु बूढीगण्डकी बन्ने नबन्नेमा प्रभावित क्षेत्रका जनप्रतिनीधिहरुकै आशंका

प्रधानमन्त्री सामु बूढीगण्डकी बन्ने नबन्नेमा प्रभावित क्षेत्रका जनप्रतिनीधिहरुकै आशंका

सिउरेनीटार (गोर्खा) । पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री लगायतका ठूलो दलबलसहित हेलिकप्टरमा बुधबार गोर्खाको सिउरेनीटार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत पब्लिक लिमिटेडको फिल्ड अफिसको उद्घाटन गरे । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि

जलविद्युत
निजी क्षेत्रका दर्जन बढी आरओआर जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षर

निजी क्षेत्रका दर्जन बढी आरओआर जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०८० साल बैशाख यता निजी क्षेत्रको लगानीका एक दजर्न बढी नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले १५ सय मेगावाटभित्र पर्ने १४ वटा जलविद्युत

जलविद्युत
जलविद्युतबाट ३ अर्ब रुपैयाँ बढी रोयल्टी संकलन

जलविद्युतबाट ३ अर्ब रुपैयाँ बढी रोयल्टी संकलन

काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरूले सरकारलाई ३ अर्ब रुपैयाँ बढी रोयल्टी तिरेका छन् । विद्युत विकास विभागले आर्थिक वर्ष २०७८/७९ मा देशभरका विभिन्न जिल्लामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रबाट