Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

ऊर्जा

सौर्य
सौर्य मिनिग्रिडबाट सुनकाेशीका १९१ घरमा विद्युत

सौर्य मिनिग्रिडबाट सुनकाेशीका १९१ घरमा विद्युत

ओखलढुङ्गा । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट १९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो । ककनीमा ६ करोड ४२ लाख ८८ हजार नौ

जलविद्युत
३१ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,७ दर्जन बढी लक्ष्यभन्दा ढिलाे चल्दै

३१ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,७ दर्जन बढी लक्ष्यभन्दा ढिलाे चल्दै

काठमाडौं । देशभरका विभिन्न जिल्लामा ३१ सय मेगावाट बढीका विद्युत आयोजना निर्माणाधीन छन् । प्रत्यक्ष वैदेशिक लगानीको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनासहित १२६ विद्युत आयोजना अहिले निर्माण भइरहेका हुन् । निर्माणाधीन मध्ये बढी जलविद्युत

ऊर्जा
मध्यभोटेकोशीकाे निर्माण अन्तिम चरणमा पुगेपछि बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दवाबमा प्राधिकरण

मध्यभोटेकोशीकाे निर्माण अन्तिम चरणमा पुगेपछि बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दवाबमा प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दवाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको

ऊर्जा
ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाको नेतृत्व र सिप विकास गर्न आयोजित ९ महिने तालिम समापन

ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाको नेतृत्व र सिप विकास गर्न आयोजित ९ महिने तालिम समापन

काठमाडौं । ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाहरूको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित ९ महिना लामो तालिम कार्यक्रम पूरा भएको छ । युएसएआइडी ऊर्जा नेपालले आयोजना गरेको ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाका लागि नेतृत्व एवं व्यवस्थापन क्षमता विकास

जलविद्युत
जलविद्युतमा कर्मचारी सञ्चय कोषको ७३ अर्ब बढी लगानी

जलविद्युतमा कर्मचारी सञ्चय कोषको ७३ अर्ब बढी लगानी

काठमाडौं । कर्मचारी सञ्चय कोषले जलविद्युत क्षेत्रमा ७३ अर्ब रुपैयाँ लगानी पुर्याएको छ । सञ्चय कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी सहितका जलविद्युत आयोजनामा गरेको ऋण लगानी यति पुगेको हो । सञ्चय कोष नै जलविद्युतमा लगानी

ऊर्जा
विज्ञ समितिले तोकेको प्रिमियममा जलविद्युत आयाेजनाको बीमा गर्ने सहमति

विज्ञ समितिले तोकेको प्रिमियममा जलविद्युत आयाेजनाको बीमा गर्ने सहमति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र नेपाल बीमक संघ (एनआईए) बीच जलविद्युत आयोजनाको प्रिमियबारे छलफल भएको छ । प्रिमयमको विवादले धेरै आयोजनाले बीमा नविकरण नगरेपछि बीमक संघका पदाधिकारीहरु इपानसँग छलफल गरेका हुन्

जलविद्युत
नलगालको इआइए प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा

नलगालको इआइए प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा निर्माण हुन लागेको ४१७ मेगावाटको नलस्याउनगाड (नलगाड) जलाशय जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृतीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवर्द्धक नलगाड हाइड्रोपावर कम्पनी लिमेटेडले पेश

ऊर्जा
एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने

एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ । हालै सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे

ऊर्जा
परासी क्षेत्रका उद्योगलाई विद्युत दिन ५ सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै

परासी क्षेत्रका उद्योगलाई विद्युत दिन ५ सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । औद्योगिक

ऊर्जा
सुदुरपश्चिमकै ठूलो माथिल्लो चमेलियाको विद्युत बुधबार प्रणालीमा जोडिँदै, प्रसारण लाइनको परीक्षण पूरा

सुदुरपश्चिमकै ठूलो माथिल्लो चमेलियाको विद्युत बुधबार प्रणालीमा जोडिँदै, प्रसारण लाइनको परीक्षण पूरा

काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माण पूरा भएको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बुधबार (भोलि) देखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सबै चरणको परीक्षण पूरा भई आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने तयारी