आरओआर आयोजनाकाे पीपीए पूर्ण खुल्ला, उत्पादन क्षमता क्यू-२५ मा झार्न ऊर्जा मन्त्रालयको सिफारिस
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाईँ मन्त्रालयले नदीको प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनासँगको विद्युत खरिद सम्झौता (पीपीए) खुल्ला गर्न सिफारिस गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरबाट मन्त्रालयका सह–सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित कार्यदलले