Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल

लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले ३ वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन । लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब

ऊर्जा
नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू भएकाे छ । शुक्रबार (असोज ७) अर्थात  (सेक्टेम्बर २१ देखि २३ ) सम्म चल्ने  संयुक्त बैठककाे याे नवौ संस्करण  हाे । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव एवं

ऊर्जा
केही दिनभित्रै १५ सय मेगावाटको नदीप्रवाही आयोजनाको पीपीए खुल्ने

केही दिनभित्रै १५ सय मेगावाटको नदीप्रवाही आयोजनाको पीपीए खुल्ने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १ हजार ५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाही (आरओआर) आयोजनाहरुको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरु संस्था नेपाल

ऊर्जा
६ घन्टा पिकिङ दिने कालीगण्डकी गर्ज निर्माणमा जाँदै,४३ अर्ब लगानी आवश्यक

६ घन्टा पिकिङ दिने कालीगण्डकी गर्ज निर्माणमा जाँदै,४३ अर्ब लगानी आवश्यक

काठमाडौं । मुस्ताङ र म्याग्दी जिल्लामा संरचना रहने गरी कालीगण्डकी नदीमा पहिचान भएको १८० मेगावाटको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत आयोजना सन् २०२३ भित्र निर्माणमा जाने भएको छ । पहिचान भएको करिब डेढ दशकपछि यो आयोजना

ऊर्जा
माथिल्लो तमोर पुसदेखि निर्माणमा जाँदै,५ वर्षमा सम्पन्न गर्ने लक्ष्य

माथिल्लो तमोर पुसदेखि निर्माणमा जाँदै,५ वर्षमा सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा पहिचान भएको २५५.२८१ मेगावाट (उत्पादन अनुमतिपत्र अनुसार २८५ मेगावाट) को माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजना आगामी पुसदेखि निर्माणमा जाने भएको छ । सानिमा हाइड्रो समूहको सहायक तमोर सानिमा इनर्जी कम्पनीले

ऊर्जा
माथिल्लो अरुणमा नेपाली बैंक तथा वित्तीय संस्थाको ५३ अर्ब ३४ करोड लगानी प्रतिबद्धता

माथिल्लो अरुणमा नेपाली बैंक तथा वित्तीय संस्थाको ५३ अर्ब ३४ करोड लगानी प्रतिबद्धता

काठमाडौं । संखुवासभाको अरुण नदीमा पहिचान भएको १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय जलविद्युत आयोजनामा नेपाली बैंक तथा वित्तीय संस्थाहरूले पनि लगानी गर्ने भएका छन् । आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को अगुवाईमा

जलविद्युत
जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक, जलवायु जोखिम झेल्न नेपालले ४ क्षेत्रलाई प्राथमिकता दिन सुझाव

जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक, जलवायु जोखिम झेल्न नेपालले ४ क्षेत्रलाई प्राथमिकता दिन सुझाव

काठमाडौं । विश्व बैंक समुहले राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन (कन्ट्री क्लाइमेट एण्ड डेभलप्मेण्ट रिपोर्ट) सार्वजनिक गरेको छ । प्रतिवेदनले जलवायु परिवर्तनबाट विकास संरचनामा हुने जोखिमलाई न्यूनकरण गर्न नेपालले मूख्य ४ क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख

ऊर्जा
तामाकोसीको विद्युत शनिबार प्रणालीबाट विच्छेद हुने,जलाशय र सेटलिङ बेसिनको सफाइ गरिने

तामाकोसीको विद्युत शनिबार प्रणालीबाट विच्छेद हुने,जलाशय र सेटलिङ बेसिनको सफाइ गरिने

काठमाडौं । दोलखा जिल्लाको विगु गाउँपालिका–१ स्थित गोंगरमा सञ्चालित देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्धजलाशय जलविद्युत केन्द्रको विद्युत आगामी शनिबार प्रसारण प्रणालीबाट बिच्छेद हुने भएको छ । जलविद्युत केन्द्रको जलाशय र सेटलिङ बेसिङ (बालुवा

ऊर्जा
पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै

पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै

काठमाडौं । विद्युत नियमन आयोगले निजी क्षेत्रको लगानीमा अगाडि बढेका २ जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगले नेपाल विद्युत प्राधिकरणसँग हुने विद्युत खरिद सम्झौता (पिपिए) सहमतिका लागि २५५ मेगावाटको माथिल्लो तमोर र

ऊर्जा
चेपेखोलाबाट विद्युत उत्पादन सुरु, ८.६ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

चेपेखोलाबाट विद्युत उत्पादन सुरु, ८.६ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

काठमाडौं । लमजुङमा निर्माण सम्पन्न ८.६ मेगावाटको चेपेखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । आशुतोष इनर्जी कम्पनीले निर्माण गरेको आयोजनाले मंगलबारबाट विद्युत उत्पादन सुरु गरेको हो । आयोजनाले अहिले परीक्षण उत्पादन गरिरहेको प्रवद्र्धक