निजी क्षेत्रको विद्युत जडित क्षमता करिब १२ सय मेगावाट,बैशाख यता १७० मेगावाट प्रणालीमा थप
काठमाडौं । निजी क्षेत्रले निर्माण गरी सञ्चालन गरेका विद्युत आयोजनाको जडित क्षमता १२ सय मेगावाट नजिक पुगेको छ । निजी क्षेत्रले ३ दशकको अवधिमा जलविद्युत र सौर्य विद्युत आयोजनामा लगानी गरी यति विद्युत राष्ट्रिय प्रसारण