आयकर छुटको दायरा वृद्धिदेखि एकल पुरुषलाई भत्ता दिनुपर्ने सम्मका व्यवस्था गर्न देशभरबाट अर्थ मन्त्रीलाई सुझाव
आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १ हजार ३७२ डलर, अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ