२५ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न प्राधिकरण र नेपाल प्रहरीबीच समझदारी
काठमाडौं । विभिन्न स्थानमा २५ वटा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच समझदारी भएको छ । सोमबार विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर