Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

स्थानीय र प्रदेश सरकारलाई विनियोजन बजेटमध्ये ससर्त अनुदानमा ५६ प्रतिशत, कुन पालिकाको भागमा कति ? (सूचीसहित)


अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सरकारले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि स्थानीय तह (७५३ पालिका) र प्रदेश (७) को लागि कुल ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये स्थानीय तहलाई ३ खर्ब ३७ अर्ब र प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

विनियोजित रकममध्ये ५६ प्रतिशत हिस्सा ससर्त अनुदान रकम छ । ससर्त अनुदामा २ खर्ब ४० अर्ब ८९ करोड ४५ लाख रुपैयाँ छ । विशेष अनुदानमा भने १३ अर्ब ७० करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ । सरकाले समानीकरण अनुदान स्थानीय पालिका र प्रदेशलाई १ खर्व ६१ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यसमध्ये न्यूनतम अनुदानमा ४१ अर्ब ८१ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । समपुरक अनुदान, जुन पुँजीगत बजेट हो, यस शीर्षकमा १३ अर्ब ५६ करोड ९० लाख विनियोजन भएको छ ।

कुन पालिकाको भागमा कति:अन्तरसरकारी-वित्तीय-हस्तान्तरण-२०७९


Read Previous

एक महिनामै नेपाल भित्रिए साढे ५३ हजार पर्यटक

Read Next

पूर्वाधार संरचना र आर्थिक विकास

Leave a Reply

Your email address will not be published.