Nepal Purbadhar

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

स्थानीय र प्रदेश सरकारलाई विनियोजन बजेटमध्ये ससर्त अनुदानमा ५६ प्रतिशत, कुन पालिकाको भागमा कति ? (सूचीसहित)


अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सरकारले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि स्थानीय तह (७५३ पालिका) र प्रदेश (७) को लागि कुल ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये स्थानीय तहलाई ३ खर्ब ३७ अर्ब र प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

विनियोजित रकममध्ये ५६ प्रतिशत हिस्सा ससर्त अनुदान रकम छ । ससर्त अनुदामा २ खर्ब ४० अर्ब ८९ करोड ४५ लाख रुपैयाँ छ । विशेष अनुदानमा भने १३ अर्ब ७० करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ । सरकाले समानीकरण अनुदान स्थानीय पालिका र प्रदेशलाई १ खर्व ६१ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यसमध्ये न्यूनतम अनुदानमा ४१ अर्ब ८१ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । समपुरक अनुदान, जुन पुँजीगत बजेट हो, यस शीर्षकमा १३ अर्ब ५६ करोड ९० लाख विनियोजन भएको छ ।

कुन पालिकाको भागमा कति:अन्तरसरकारी-वित्तीय-हस्तान्तरण-२०७९


Read Previous

एक महिनामै नेपाल भित्रिए साढे ५३ हजार पर्यटक

Read Next

पूर्वाधार संरचना र आर्थिक विकास

Leave a Reply

Your email address will not be published. Required fields are marked *