Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

विपन्नलाई निशुल्क विद्युत मिटर जडान, बुढीगण्डकी स्वदेशी लगानीमा निर्माण


काठमाडाैं । सरकारले विपन्न परिवारलाई निशुल्क विद्युत मिटर जडान गर्ने भएको छ । सबै नेपालीलाई विद्युत् सहज बनाउने लक्ष्यलाई पूरा गर्न विपन्नलाई निशुल्क विद्युत मिटर जडान गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत अयोजना नेपालको आफ्नै लगानीबाट गरिनेछ । पश्चिम सेतीलगायतका जलविद्युत आयोजनाको निर्माण थालिने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन ।

त्यस्तै, आगामी वर्ष केन्द्रिय प्रणालीमा थप ७१५ मेगावाट विद्युत जोडिनेछ ।


Read Previous

काबेली-३ आयोजनामा लगानी जुट्यो, एनएमबी र सेन्चुरी बैंकले ऋण दिने

Read Next

भारतको सहयोगमा विद्यालय भवन निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *