Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

माथिल्लाे कालंगागाड जलविद्युत आयोजना (फाेटाे फिचर)


काठमाडाैं । सूदुर पश्चिम प्रदेशमा निर्माणधीन ३८.४६ मेगावाट माथिल्लाे कालंगागाड जलविद्युत आयोजनाकाे बाँध क्षेत्रका संरचनामा पानी भरेर परीक्षण सुरु गरिएकाे छ । याे आयोजना आगामी असारदेखि प्रसारण प्रणालीमा जाेडिँदैछ । बझाङकाे कालंगा नदी बेसिनकाे याे आयोजना कस्ताे बनेकाे छ त ? फाेटाे फिचरमा हेराैं ।

फाेटाे–दिवस अमात्य,सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि


Read Previous

माथिल्लो कालंगागाडकाे बाँध क्षेत्रमा पानी भरेर परीक्षण,असारदेखि विद्युत उत्पादन

Read Next

विद्युतीय सवारी साधनको प्रयोग बढाउने व्यवस्था बजेटमा समावेश गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *