Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

माथिल्लाे कालंगागाड जलविद्युत आयोजना (फाेटाे फिचर)


काठमाडाैं । सूदुर पश्चिम प्रदेशमा निर्माणधीन ३८.४६ मेगावाट माथिल्लाे कालंगागाड जलविद्युत आयोजनाकाे बाँध क्षेत्रका संरचनामा पानी भरेर परीक्षण सुरु गरिएकाे छ । याे आयोजना आगामी असारदेखि प्रसारण प्रणालीमा जाेडिँदैछ । बझाङकाे कालंगा नदी बेसिनकाे याे आयोजना कस्ताे बनेकाे छ त ? फाेटाे फिचरमा हेराैं ।

फाेटाे–दिवस अमात्य,सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि


Read Previous

माथिल्लो कालंगागाडकाे बाँध क्षेत्रमा पानी भरेर परीक्षण,असारदेखि विद्युत उत्पादन

Read Next

विद्युतीय सवारी साधनको प्रयोग बढाउने व्यवस्था बजेटमा समावेश गरिने

Leave a Reply

Your email address will not be published.