Nepal Purbadhar

बाढी प्रभावितको राहतका लागि एक्स्ट्रिम इनर्जी ड्रिंकले दियो १ करोड


काठमाडौं । बाढी प्रभावितको उद्धार तथा राहतका लागि एक्स्ट्रिम इनर्जी ड्रिंकले सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

कम्पनीका प्रतिनिधिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।


Read Previous

सूर्य नेपालले दियो १५ करोड, संस्थागततर्फ अहिलेसम्मकै ठूलो सहयोग

Read Next

भोटेकोशी बाढीपछि उद्धार र विद्युत् पुनःस्थापनामा दिनभर कहाँ के काम भयो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar