Nepal Purbadhar

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोशाकमा प्रदर्शन


काठमाडौ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै दरबारमार्गमा प्रदर्शन गरेका छन्।

“राइट टु पेड इन्टर्नशिप” नारासहित आयोजित र्‍याली प्रदर्शन दरबारमार्गबाट विद्युत प्राधिकरणसम्म पुगेको थियो। प्रदर्शनका क्रममा उनीहरूले प्रतीकात्मक रूपमा इन्जिनियर तथा डाक्टरको पोसाक लगाएका थिए। तस्बिरहरु नेपाल फोटो लाइब्रेरी


Read Previous

बुटवलस्थित उच्च अदालतको अतिक्रमित संरचना हटाउन थालियो

Read Next

आज पनि भत्काउदै मनोहराको सुकुम्बासी बस्ती, तस्बिरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar