Nepal Purbadhar

नेपाली बजारमा सुनको मूल्यले बनायो रेकर्ड, तस्बिरमा हेर्नुस बजारको चहलपहल


काठमाडौ । नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज साताको दोस्रो सोमबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य तोलामा ५ हजार २ सयले बढेको छ ।

आज नयाँ सडक क्षेत्रको सुनचाँदी पसल देखिएको चहलपहल ।

तस्बिर : दिशान्त देसार / नेपाल फोटो लाइब्रेरी


Read Previous

झापा–५ मा रास्वपाको बिहानको घरदैलो कार्यक्रम सम्पन्न, दिउँसो पुनः कार्यक्रम तय

Read Next

चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन प्रयोग गर्न दिने सरकारको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar