Nepal Purbadhar

एमाले मुख्यालय च्यासल पुगे महेश बस्नेत, राजधानीमा १० हजार बढि मान्छे उतारिने


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत च्यासलस्थित एमाले मुख्यालय पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका छन् ।

उनले मुख्यालयको अवलोकन गर्दै भोली वा पर्सी राजधानी काठमाडौंमा १० हजारभन्दा बढि मान्छे उतार्ने घोषणा पनि गरेका छन् ।

के भने महेश बस्नेतले ?
१. भोलि वा पर्सि राजधानीमा भब्य कार्यक्रम आयोजना गरि १० हजार बढी मान्छे उतार्ने
२. अर्थ मन्त्री रामेश्वर खनालले सचीवको सेवा सुबिधा अझै लिएको ले मन्त्रीको सेवासुबिधा नलिने स्टन्ट देखाएको आरोप
३. प्रधानमन्त्री सुशिला कार्कीले पूर्व प्रधानन्यायाधीशको सेवासुबिधा अझै लिएको आरोप
४. कुलमान घिसिङले विद्युत प्राधिकरणमा हुदा आफ्नो भाइहरु सङ मिलेर करोडौं चलखेल गरेको आरोप
५. गाइको मासु निर्यात गर्न पाउनु पर्छ भन्दै रिट दर्ता गर्ने ओम प्रकाश अर्याल गृहमन्त्री बनेको आरोप
६. सहिदको परिवारबाट एक जनालाइ मन्त्री बनाउन चुनौती
७. प्रदर्शनमा मृत्यु हुने बाहेक चोर्न गएर जलेर मर्नेहरुलाइ सहिद घोषणा नगर्न र बरु क्षतिपूर्ति दिन चेतावनी

Facebook Comments

Read Previous

प्राधिकरणमाथि हस्तक्षेप गर्न बनाइएको कार्यकक्ष ऊर्जामन्त्री घिसिङले बन्द गरिदिए

Read Next

पावर समिट तत्कालका लागि स्थगित, कहिले होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar