Nepal Purbadhar

नाडामा राजबहादुर शाहका ९ वटा भिन्टेज कार


काठमाडौं । नाडा अटो शो २०२५ मा यसपटक भिन्टेज गाडीहरू पनि विशेष आकर्षणका रूपमा रहेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, चार पांग्रे, दुई पांग्रे सवारीसाधन सँगै भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन् ।

अटो शोमा राखिएका भिन्टेज गाडीहरु कार व्यवसायी राजबहादुर शाहका हुन् ।

नाडामा राखिएका ९ वटा भिन्टेज कार बिक्रीका लागि भने राखिएका होइनन्, अवलोकनका लागि मात्र राखिएका हुन् ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


Read Previous

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : ऊर्जामन्त्री खड्का

Read Next

माइतीघरदेखि बानेश्वरसम्म प्याब्सन र एन-प्याब्सनको प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar