Nepal Purbadhar

जडीबुटीस्थित अरनिको बसपार्कमा यातायात व्यवसायी र प्रहरी बिच तनाव


काठमाडौं । जडीबुटीस्थित अरनिको बसपार्कमा यातायात व्यवसायीले सार्वजनिक यातायातले बन्दको समयमा यात्रु बोकेको भन्दै रोक्ने र यात्रु झर्ने गरे पछि प्रहरीले हस्तक्षेप गरेको छ ।

बन्दको समयमा यात्रु बोकेका सार्वजनिक बसहरुलाई रोकी यात्रु झर्ने काम गरेपछि केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ, जसका कारण प्रहरी र यातायात व्यवसायी बीच तनावको अवस्था समेत सृजना भएको  छ ।


Read Previous

बस्न सकेन प्रतिनिधसभा, भोलीसम्मका लागि स्थगित

Read Next

यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा