
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रहरीको नियन्त्रणमा परेका छन्।
काठमाडौंमा आयोजित राजावादी प्रदर्शनका क्रममा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
थापासँगै अन्य केही व्यक्ति पनि पक्राउ परेका छन्।
पछिल्लो चार दिन देखि राजावादी समूहहरुले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।