
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् ।
शपथ ग्रहरणपश्चात राष्ट्र बैंक पुगेर पौडेलले पदभार ग्रहरण गरेका हुन् । पौडेलले सवोच्च अदालतका प्रधानन्यायाधीश प्रकारमान सिंह राउतबाट शपथ लिएका थिए ।

राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका पौडेलले पहिलो निर्णय नोट छपाईका लागि नोटको डिजाइन सम्बन्धी गरेका छन् ।
