Nepal Purbadhar

चर्चित गीत भैसी पालेरको भाग दुई ‘भैसी पालेर-२ (भाग्य बलियो)’ सार्वजनिक


काठमाडौं ।  चर्चित गीत भैसी पालेरको दोस्रो भाग ‘भैसी पालेर-२’ (भाग्य बलियो) सार्वजनिक भएको छ ।

पहिलो भागको सफलताको १६ वर्षपछि दोस्रो भाग सार्वजनिक गरिएको हो । गीतमा शान्ति श्री परियार र अर्जुन गैरेको स्वर रहेको छ ।

गीतको निर्देशन कमल गाउँलेले गरेका छन् । कमल गाउँले र पल्पसा डंगोलले भिडियोमा अभिनय गरेका छन । छायाँकन राजेश घिमिरेले गरेका छन् । सम्पादन अमृत चापागाँइले गरेका छन् ।

भिडियो कमल गाउँलेको युट्युबल च्यानलमा हेर्न सकिन्छ ।


Read Previous

अन्नपुर्ण हेलिकप्टरको व्यापारमा बृद्धि, तेस्रो हेलिकप्टर किन्ने तयारी

Read Next

नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण, पहिलो निर्णय नोटको डिजाइनसम्बन्धी