Nepal Purbadhar

मासिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगले छुट पाउने


काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगलाई छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फट १० करोड रुपैयाँ माथिको विद्युत खपत गर्ने उद्योगहरूलाई विद्युत महसुलमा छुट दिने घोषणा गरेका हुन् ।

उनले यस्ता उद्योगले विद्युत महसुलमा १५ प्रतिशत छुट पाउने घोषणा गरे ।


Read Previous

हरित हाइड्रोजन र एमोनिया उत्पादन गरी रसायनिक मल कारखाना स्थापना गरिने

Read Next

आगामी बर्ष १० लाख थप पर्यटक भित्र्याइने