Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

बेनीघाट–आरुघाट–लोर्केभञ्ज्याङ सडकमा बेलीबृजको उद्घाटन (फोटोफिचर)


काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले गोरखा जिल्लास्थित माछा खोलामा नवनिर्मित बेलीबृजको उद्घाटन गरेका छन् । कुल लम्बाई ९२ किमि लामो बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना सो पुल निर्माण भएको हो । नेपाली सेनाले आर्थिक वर्ष २०७३÷७४ देखि यो सडक निर्माण गरिरहेको छ ।

उद्घाटनपछि प्रधान सेनापति शर्माले बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निर्माणाधीन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गरे । कार्यक्रममा रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उप महानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधीलगायतको उपस्थिति थियो ।
तस्बिरः

 


Read Previous

घुन्सा खोला निर्माण तथा सञ्चालन गर्दा पर्ने प्रभावबारे राय/सुझाव माग

Read Next

सगरमाथा आरोहणको क्रममा २ नेपाली र १ विदेशी नागरिकको मृत्यु

Leave a Reply

Your email address will not be published.