Nepal Purbadhar

सिजी हस्पिटालिटी ग्लोबल र म्यारियट इन्टरनेसनलबीच सम्झौता, काठमाडौँमा ‘द रिट्ज-कार्लटन’ र ‘द वेस्टिन’ होटल खुल्ने


काठमाडौं । सिजी हस्पिटालिटी ग्लोबल र म्यारियट इन्टरनेसनलबीच काठमाडौँमा दुईवटा अल्ट्रा लक्जरी होटलहरू ‘द रिट्जकार्लटन काठमाडौँ’ र ‘द वेस्टिन काठमाडौँ’ सञ्चालन गर्न सम्झौता भएको छ। सन् २०३१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएका यी होटलहरू चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन्

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

विद्युतीय सवारीसाधनको ५० वर्से नेपाली इतिहास, ट्रलीबस देखि लक्जरी कार र बससम्म

Read Next

यातायात क्षेत्रमा जम्मा २१ मेगावाट विद्युत खपत, कति छन् चार्जिङ स्टेशन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar