Nepal Purbadhar

इप्पानलाई रिफर्म गरेर अगाडि बढ्छौं- महासचिब बलराम खतिवडाको अन्तरवार्ता


काठमाडौं । नेपालको कुल जडित क्षमता करिब ४००० मेगावाट पुग्दा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी छ । निजी क्षेत्रले झण्डै ५ हजार मेगावाटका आयोजनाहरु धमाधम निर्माण गरिरहेका छन् । १५००० मेगावाटका आयोजनाहरु विद्युत खरिद बिक्री सम्झौता (पीपीए) को पर्खाइमा छन् ।

सरकारले निजी क्षेत्रलाई साथमा लिएर आगामी १० वर्षमा झण्डै ३० हजार मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएर अघि बढेको छ । निजी ऊर्जा प्रवर्धकहरुको छाता संगठन हो-स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ।

यहि जेठ २९ गते संस्थाको साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । हाइड्रोपावर व्यवसायीको चुनाव बजार तातेको छ । इप्पानका महासचिव बलराम खतिवडाको नेतृत्वमा पनि उम्मेदवारी दर्ता हुँदैछ । उनै खतिवडासंग नेपाल पूर्वाधार डटकमले गरेको कुराकानी:-


Read Previous

११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न, डिजिटल पार्लियामेन्टदेखि संसदीय बजेट कार्यालयसम्मका कुरा

Read Next

विश्वकपअघि भिसा विवादः इरानी फुटबल अधिकारीलाई अमेरिकाले प्रवेश दिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar