Nepal Purbadhar

चक्रपथको सर्भिस लेन विस्तारको काम धमाधम,तस्बिर समाचार


चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत नारायणगोपाल चोक धुम्बाराही क्षेत्रमा सर्भिस लेन तथा नाली निर्माणको काम धमाधम भइरहेको छ ।
चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकी देखि चाबहिल सडक खण्ड अन्तर्गत सीतापाइला, वनस्थली ढुङ्गेधारा, गाँगबु सामाखुशी बसुन्धारा क्षेत्रमा सर्भिस लेन निर्माणको काम अन्तिम चरणमा रहेको छ ।
सो खण्डको सडक निर्माणका लागि चिनियाँ टोली समेत नेपाल आइसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

ढल्केबर सबस्टेसनमा आगलागी, हितेन्द्र शाक्य पुगे फिल्डमै

Read Next

विद्युत प्राधिकरणमा ‘क्यास फ्लो’ को समस्या, १० अर्ब ऋण लिने तयारी