
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुदन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्। गृहमन्त्री गुरुङले खुश्बु ओलीलाइ बैठकभित्रै भेटेर सम्बन्धी कारबाही अघि बढाइने यसको लागि तपाईंले प्रक्रियामा जानुहोला भनेर आश्वासन दिएका छन्
तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी




