Nepal Purbadhar

डिजिटल पूर्वाधारमा विशेष प्राथमिकता दिइने 


काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै सरकारले डिजिटल पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने बताएका छन् ।

सोमबार संसदमा सरकारको बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै महतले सूचना प्रविधिको विकासलाई जोड दिँदै यसको उपयोगबाट आर्थिक लागत घट्ने, कार्यशुलता बढ्ने तथा शुशासनमा सहयोग पुग्ने बताए ।


Read Previous

आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने

Read Next

बजेट २०८०/०८१ : इन्धनको सट्टा नगद नै प्रदान गरिने