जलविद्युत उत्पादन बढाउन निजी क्षेत्र प्रोत्साहन नीति चाहिन्छ
नेपालको विद्युत्को माग व्यवस्थापनमा निजी क्षेत्रको ठुलो सहयोग छ । नेपालको विद्युत् माग करिब २००० मेगावाट हाराहारी छ । बर्खायाममा सबै खालका उत्पादन २२०० मेगावाट जति पुग्छ । बर्खायाममा निजी क्षेत्रको उत्पादन र नेपाल विद्युत्