विद्युत खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनसँगै पूर्वाधारमा लगानी बढाउन आवश्यक
काठमाडौं । देशभित्र विद्युत उत्पादन बढ्दै गइरहेको हुँदा आन्तरिक खपत बढाउन विद्युतीय सवारीको संख्या बढाउनुका साथै चार्जिङ स्टेसन निर्माणमा लगानी बढाउन सम्बिन्ध सरोकारवालाहरूले जोड दिएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को २८औं