Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

Avatar

रमेश लम्साल

जलविद्युत
ऊर्जाका आयोजनाकाे संख्या बढ्दै, विद्युत निरीक्षक नियुक्तिमा पुगेन ध्यान   

ऊर्जाका आयोजनाकाे संख्या बढ्दै, विद्युत निरीक्षक नियुक्तिमा पुगेन ध्यान   

काठमाडौं । मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको सङ्ख्या एक सय ४२ पुगेको छ

यातायात
साढे १४ लाखले कहिले पाउलान् सवारी चालक अनुमतिपत्र ? 

साढे १४ लाखले कहिले पाउलान् सवारी चालक अनुमतिपत्र ? 

काठमाडाैं । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन

ऊर्जा
१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदै   

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदै   

काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ

जलविद्युत
कर्णाली चिसापानी आयोजना निर्माण गर्न ११ खर्ब ४७ अर्ब लगानी चाहिने

कर्णाली चिसापानी आयोजना निर्माण गर्न ११ खर्ब ४७ अर्ब लगानी चाहिने

काठमाडौं । दक्षिण एसियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले १० हजार ८ सय मेगावाटको याे आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि

जलविद्युत
सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाः १०.७ किलाेमिटर सुरुङ खनियाे

सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाः १०.७ किलाेमिटर सुरुङ खनियाे

काठमाडौं । प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ, सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य  आयोजना । मुलुकका अधिकांश राष्ट्रिय गौरवका

ऊर्जा
प्रचण्ड सरकारको एक वर्षः ऊर्जामा विद्युत उत्पादन, प्रसारण र वितरणसँगै रणनीतिक उपलब्धि

प्रचण्ड सरकारको एक वर्षः ऊर्जामा विद्युत उत्पादन, प्रसारण र वितरणसँगै रणनीतिक उपलब्धि

काठमाडौं । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्वपूर्ण कामलाई अगाडि बढाएको छ । जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार, अन्तर्राष्ट्रिय सहयोग भित्र्याउनेदेखि

सहरी विकास
सहर सफा बनाउने इन्दौरको अनुभव

सहर सफा बनाउने इन्दौरको अनुभव

काठमाडौं ।  सहरमा कही कतै पनि फोहर देख्न पाइँदैन । धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा नियमितरुपमा पानी हालिन्छ

ऊर्जा
अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँदिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

ऊर्जा
वर्ष २०७९ मा ५ सय मेगावाट बिजुली प्रणालीमा थपियो

वर्ष २०७९ मा ५ सय मेगावाट बिजुली प्रणालीमा थपियो

काठमाडौं । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको

जलविद्युत
बूढीगण्डकी निर्माणकाे जिम्मा प्राधिकरणलाई नै, सेयर संरचनाकाे टुङ्गो लगाउन कार्यदल गठन

बूढीगण्डकी निर्माणकाे जिम्मा प्राधिकरणलाई नै, सेयर संरचनाकाे टुङ्गो लगाउन कार्यदल गठन

काठमाडौं । १२ सय मेगावाटकाे राष्ट्रिय गाैरवकाे बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाले नै निर्माण गर्ने भएकाे छ । प्राधिकरणले  बढी सेयर स्वामित्व हुनेगरी  याे आयोजना अगाडि बढाउने तयारी गरिएको हाे । आयोजनाकाे सेयर संरचनालगायतका विषयमा अन्तिम