Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

जलविद्युत

जलविद्युत
माथिल्लो त्रिशूली-१ को भौतिक प्रगति १४ प्रतिशत,नदी फर्काउने सुरुङ पूरा भएपछि बाँधकाे निर्माण सुरु

माथिल्लो त्रिशूली-१ को भौतिक प्रगति १४ प्रतिशत,नदी फर्काउने सुरुङ पूरा भएपछि बाँधकाे निर्माण सुरु

काठमाडौं । रसुवामा निर्माणधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको नदी फर्काउने (डाइभर्सन ) सुरुङको निर्माण पूरा भएको छ । जिल्लाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँध निर्माण गर्न स्थान खाली गराउनका लागि पानी पुनः नदीमै

जलविद्युत
माथिल्लो चमेलियाबाट बैशाखदेखि विद्युत उत्पादन

माथिल्लो चमेलियाबाट बैशाखदेखि विद्युत उत्पादन

काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट आगामी बैशाखदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । आयोजनाबाट यही फागुन महिनामा विद्युत उत्पादन सुरु गर्ने भनिए पनि विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान

ऊर्जा
प्राधिकरणले प्रसारण सम्झौता भएका आरओआर आयोजनाका प्रवर्द्धक कम्पनीलाई पिपिए गर्न बोलायो

प्राधिकरणले प्रसारण सम्झौता भएका आरओआर आयोजनाका प्रवर्द्धक कम्पनीलाई पिपिए गर्न बोलायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भई पालो कुरेर बसेका जलविद्युत नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीलाई विद्युत खरिद सम्झौता (पिपिए) गर्न बोलाएको छ । प्राधिकरणले प्रसारण सम्झौता भई १५ सय

भौतिक पूर्वाधार
राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च

राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका पूर्वाधार परियोजनामा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । चालू आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा निर्माणको विभिन्न चरणमा रहेका राष्ट्रिय गौरवका परियोजनामा यति बजेट

जलविद्युत
चालू आर्थिक वर्षको ६ महिनामा १८१ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

चालू आर्थिक वर्षको ६ महिनामा १८१ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) को ६ महिनामा १८१ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा साउनदेखि पुस मसान्तसम्मको अवधिमा निर्माण पूरा

ऊर्जा
१५ सय मेगावाटका आरओआर जलविद्युत आयोजनाको पिपिए खुल्याे

१५ सय मेगावाटका आरओआर जलविद्युत आयोजनाको पिपिए खुल्याे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५ सय मेगावाटका नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) खुल्ला गरेको छ । प्राधिकरणको बिहीबार बसेको सञ्चालक समितिकाे ९३०औं बैठकले प्रसारण सम्झौता भएकाे मितिको रोलक्रमका आधारमा

बैक/वित्तिय संस्था
रेमिट जलविद्युत परियोजना निर्माणबाट पछि हट्दै एचआइडिसिएल

रेमिट जलविद्युत परियोजना निर्माणबाट पछि हट्दै एचआइडिसिएल

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले १४७ मेगावाटका २ जलविद्युत परियोजना सबै लगानी आफैं गरी निर्माण नगर्ने भएको छ । एचआइडिसिएलले आफैं लगानी गरी सहायक कम्पनीमार्फत निर्माण गर्ने भनी अनुमतिपत्र लिएका

बैक/वित्तिय संस्था
एनएमबी बैंकको प्राथमिकतामा ऊर्जा र पर्यटन पूर्वाधार,जलविद्युतमा मात्रै २८ अर्ब बढी लगानी प्रतिबद्धता

एनएमबी बैंकको प्राथमिकतामा ऊर्जा र पर्यटन पूर्वाधार,जलविद्युतमा मात्रै २८ अर्ब बढी लगानी प्रतिबद्धता

काठमाडौं । एसियाकै सवोत्कृष्ट बन्न सफल एनएमबी बैंक लिमिटेडले ऊर्जा र पर्यटन पूर्वाधारको क्षेत्रमा गरेको लगानी प्रतिबद्धता करिब ३७ अर्ब रुपैयाँ पुगेको छ । बैंकले स्थापना कालदेखि अहिलेसम्मको अवधिमा जलविद्युत, वैकल्पिक ऊर्जा (सोलार, लघु जलविद्युत,

विचार
‘विद्युत उत्पादन र व्यापारमा प्रदेश-१ ले अब अगुवाई गर्नुपर्छ’

‘विद्युत उत्पादन र व्यापारमा प्रदेश-१ ले अब अगुवाई गर्नुपर्छ’

म प्रदेश–१ को स्थायी बासिन्दा हुँ । मेरो जन्म घर भोजपुर हो । यो परिचयका अतिरिक्त म निजी क्षेत्रको प्रतिनिधत्व गर्ने नेपालको पहिलो जलविद्युत उत्पादक पनि हुँ । विगत २५ वर्षदेखि म जलाविद्युत क्षेत्रको विकासमा

जलविद्युत
सुपर दोर्दी ‘ख’को संरचनामा पानी भरेर परीक्षण, विद्युत उत्पादन गर्न थप डेढ महिना लाग्ने

सुपर दोर्दी ‘ख’को संरचनामा पानी भरेर परीक्षण, विद्युत उत्पादन गर्न थप डेढ महिना लाग्ने

काठमाडौं । ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । लमजुङको दोर्दी खोलामा निर्माण पूरा भएको आयोजनाको सिभिल संरचनाको अवस्था ठिक भए/नभएको हेर्न पानी भरेर परीक्षण थालिएको हो