Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सहरी विकास

मुख्य समाचार
तुलसीपुरको खानेपानी समस्या समाधान गर्न बबईको पानी लिफ्टिङ गरिँदै

तुलसीपुरको खानेपानी समस्या समाधान गर्न बबईको पानी लिफ्टिङ गरिँदै

दाङ । दाङको तुलसीपुरमा बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढेको छ । यसका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय परिसरमा भूमिगत पानी ट्याङ्की निर्माणको काम सुरु भएको हो । कुल ५६

मुख्य समाचार
राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यकः खानेपानी मन्त्री

राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यकः खानेपानी मन्त्री

काठमाडौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानीमा खानेपानी समस्या समाधानका लागि याङ्ग्री, लार्के, सिस्नेरी र ठोस्नेलगायत खोलाबाट पनि पानी ल्याउन अध्ययन भइरहेको बताएका छन् गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्र परिसरमा निर्माण भएको पूर्व प्रधानमन्त्री

मुख्य समाचार
तेस्रो पटक राजधानी आइपुगेकाे मेलम्चीकाे सबै पानी वितरण गरिएन

तेस्रो पटक राजधानी आइपुगेकाे मेलम्चीकाे सबै पानी वितरण गरिएन

काठमाडौं (रासस) बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको ३ करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन नसकेकाे हाे । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची

मुख्य समाचार
कावासोती नगरपालिकाले सुरु गर्याे विकास र रोजगारी कार्यक्रम

कावासोती नगरपालिकाले सुरु गर्याे विकास र रोजगारी कार्यक्रम

त्रिवेणी । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिकाले विकासलाई रोजगारसँग जोड्न आयोजना सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रका १७ वटा वडामा श्रममूलक सार्वजनिक विकास आयोजना सञ्चालन गरेको हो । श्रमलाई जोडेर विकास निर्माणका काम गर्ने गरी १२

मुख्य समाचार
‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

काठमाडौं । यातायात क्षेत्रका विज्ञहरूले संसारभर नै महानगरहरूमा सार्वजनिक यातायात सुस्त बनाउन बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी देखिएको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संयुक्त राष्ट्र संघीय प्रशान्त तथा एशिया क्षेत्रको

मुख्य समाचार
उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

काठमाडौं ।  उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधारमा धेरै ढिलाइ भएको सार्वजनिक यातायात क्षेत्रका सराेकारवालाहरूले बताएका छन् । राजधानीमा बिहिबार आयोजित काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि आवश्यक योजनामा आधारित कार्यक्रममा सहभागी सराेकारवालाहरूले यस्ताे बताएका हुन्

भवन
काठमाडाैं भ्यू टावर निर्माण अवधि सकिएकाे १६ महिना बित्याे, अझै ३० प्रतिशत काम बाँकी

काठमाडाैं भ्यू टावर निर्माण अवधि सकिएकाे १६ महिना बित्याे, अझै ३० प्रतिशत काम बाँकी

काठमाडाैं । समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो

मुख्य समाचार
बुधबार बेलुकादेखि मेलम्चीको १२ करोड लिटर पानी वितरण गरिने

बुधबार बेलुकादेखि मेलम्चीको १२ करोड लिटर पानी वितरण गरिने

काठमाडाैं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको

पर्यटन
धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ: सहरी मन्त्री चौधरी

धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ: सहरी मन्त्री चौधरी

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको मंगलबार निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा उनले धाप ड्यामले पर्यटन पर्वद्धनमा समेत ठुलो योगदान गर्ने बताएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गत

आवास
स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक

स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक

बेदकोट । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो । आयोजनाअन्तर्गत पहिलो चरणमा करिब १ अर्ब