Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सहरी विकास

निर्माण
जलजला गाउँपालिकामा एकै साथ ६ वडा कार्यालय भवन निर्माण गरिँदै

जलजला गाउँपालिकामा एकै साथ ६ वडा कार्यालय भवन निर्माण गरिँदै

म्याग्दी । जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ। संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो। वडा नं १, ४, ५, ६, ७ र ९

मुख्य समाचार
काठमाडौंका मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राखिने

काठमाडौंका मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राखिने

काठमाडौं। सिंहदरबारसहित काठमाडौंका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राखिने भएको छ। खानेपानी मन्त्रालयले बिहीबार गरेको गुनासो सुनुवाइ इकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो। मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार एक साताभित्र सिंहदरबार आउने सेवाग्राहीलाई

निर्माण
व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन महासंघको माग

व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन महासंघको माग

काठमाडौं । यातायात मजदुरहरूको प्रदर्शनका क्रममा सोमबार राजधानीको केन्द्र गोंगबु नयाँ बसपार्कस्थित लोत्से मलमा दिनदहाडै भएको लुटपाटको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ‘केही मिटर पर मात्र प्रहरी वृत्त

भवन
चार करोड बढीको लागतमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माण हुँदै

चार करोड बढीको लागतमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा ४ करोड ५ लाख रुपैयाँको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ। चण्डीदेवी निर्माण सेवाले १० महिनाभित्र भवन निर्माण पूरा

समाचार
‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली

‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली

काठमाडौं । नेपालका सहरी क्षेत्रका खानेपानी प्रणालीमा पछिल्लो समय ‘स्मार्ट’ प्रविधिको उपयोग हुन थालेको छ। नवीनतम प्रविधिको उपयोगले खानेपानीको उत्पादन र वितरण सहज र प्रभावकारी समेत हुँदै गएको छ। चुहावट नियन्त्रण र मर्मत सम्भारका काम

समाचार
चुहावट भएको हप्तौँसम्म पनि मर्मत हुँदैन खानेपानीको पाइप

चुहावट भएको हप्तौँसम्म पनि मर्मत हुँदैन खानेपानीको पाइप

काठमाडौं । काठमाडौं महानगरपालिका-२७ स्थित जमल क्षेत्रमा हप्तौँदेखि चुहावट भइरहेको खानेपानीको पाइप मर्मत हुन सकेको छैन। सडकमा चुहावट भएको खानेपानीको पाइप मर्मत नहुँदा राजधानीको मुख्य सहरी क्षेत्रमा बसोबस गर्नेले भने पिउनसमेत पानी पाएका छैनन्। जमलको

आवास
नयाँ थप्नेभन्दा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकताः खानेपानी मन्त्री

नयाँ थप्नेभन्दा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकताः खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जाेड दिएका छन् । निर्माणाधी आयोजनामा राज्यको धेरै लगानी भइसकेकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन नहुने मन्त्री खानले

निर्माण
अस्पताल भवन निर्माण : शिलान्यासको १८ महिना बित्दा जग समेत खनिएन

अस्पताल भवन निर्माण : शिलान्यासको १८ महिना बित्दा जग समेत खनिएन

जाजरकोट । बारेकोट गाउँपालिकामा १५ शश्याको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म जग पनि खनिएको छैन। गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो। यी तीनवटै निकायबीच

समाचार
नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ सुरु

नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ सुरु

काठमाडौं । सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ नामको दुई दिने सम्मेलन सुरु भएको छ। युएन ह्याविट्याट एवं जापान सरकारको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा ‘एकीकृत र जलवायु अनुकूलन सहरी

आवास
नेपालमा पहिलोपटक भौगोलिक स्थान सुहाउँदो योजना तर्जुमा सम्बन्धी सम्मेलन

नेपालमा पहिलोपटक भौगोलिक स्थान सुहाउँदो योजना तर्जुमा सम्बन्धी सम्मेलन

काठमाडौं । सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक भौगोलिक स्थान सुहाउँदो योजना तर्जुमा सम्बन्धी सम्मेलन आयोजना हुने भएको छ । युएन ह्याबिट्याट एवं जापान सरकार र भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा ‘एकीकृत र