Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

पर्यटन
पूर्वाधार, पर्यटनलगायत ४ क्षेत्रको कार्यस्थलमा आधारित तालीम संचालन हुने, महासंघले गर्यो संघहरुसँग सम्झौता

पूर्वाधार, पर्यटनलगायत ४ क्षेत्रको कार्यस्थलमा आधारित तालीम संचालन हुने, महासंघले गर्यो संघहरुसँग सम्झौता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले यूरोपियन यूनियन ब्रिटिश काउन्सिल, दक्षता परियोजना र आइएलओको सहयोगमा विभिन्न चार वटा क्षेत्रलाई समेटेर कार्यस्थलमा आधारित छोटो अवधिको तालीम कार्यक्रम संचालन गर्ने भएको छ । कृषि, पर्यटन, उत्पादनमुलक, पूर्वाधार

पर्यटन
सडक सञ्जालले जोडिएपछि उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

सडक सञ्जालले जोडिएपछि उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

डोल्पा । डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउछन । उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराइरहेका छन् । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्यासमेत बढ्दै

पर्यटन
बन्दीपुर केबलकारकाे ७५ प्रतिशत निर्माण पूरा,बैशाखदेखि सञ्चालनमा आउने   

बन्दीपुर केबलकारकाे ७५ प्रतिशत निर्माण पूरा,बैशाखदेखि सञ्चालनमा आउने   

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजना ७५ प्रतिशत पूरा भएकाे छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजना सम्पन्न हुने चरणमा पुग्न लागेकाे हाे । २०७५ साउनदेखि निर्माण सुरु गरिएकाे केबलकार परियोजना पहिले

पर्यटन
ऐतिहासिक पर्यटकीय तीर्थस्थल बन्दै सतासीधाम  

ऐतिहासिक पर्यटकीय तीर्थस्थल बन्दै सतासीधाम  

झापा । पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे ४ किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलभित्र रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत  ओइरो लाग्न थालेको छ । विगत ५ वर्षअघिसम्म

पर्यटन
मुक्तिनाथ केबलकार निर्माण अघि बढाउन खुल्यो बाटो

मुक्तिनाथ केबलकार निर्माण अघि बढाउन खुल्यो बाटो

काठमाडौ । विश्वकै लामो केबलकारको रुपमा लिइएको मुक्तिनाथ केबलकार निर्माणका लागि बाटो खुलेको छ । डेढ बर्षदेखि वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मुल्यांकन (इआइए) का लागि क्षेत्र निर्धारण (स्कोप) र कार्यगत सर्त (टीओआर) स्वीकृत

ऊर्जा
जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आब्हान

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आब्हान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा

उड्डयन
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, एयरपोर्ट सिटीको विकास भने त्याग्नुपर्ने

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, एयरपोर्ट सिटीको विकास भने त्याग्नुपर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ

पर्यटन
मनास्लु हिमाल चढ्ने आकर्षण, आरोहण अनुमति लिनको संख्या साढे ४ सय नाघ्यो

मनास्लु हिमाल चढ्ने आकर्षण, आरोहण अनुमति लिनको संख्या साढे ४ सय नाघ्यो

काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति लिने आरोहीको संख्या ४ सय ५४ जना पुगेको छ । पर्यटन विभागका अनुसार यो संख्या वुधबारसम्म अनुमति लिएका आरोही हुन । अटम सिजन (शरद ऋतु) मा

उड्डयन
नेपाल हस्पिटालिटी कन्क्लेभ असोजमा हुने

नेपाल हस्पिटालिटी कन्क्लेभ असोजमा हुने

काठमाडौं । कोभिड–१९ का कारण रोकिदै आएको नेपाल हस्पिटालिटी कन्क्लेभ असोजमा हुने तय भएको छ ।  होटल संघ नेपालका अनुसार असोज ९ गते आइतबार कन्क्लेभ हुने तय भएको हो । असोज ८ मा आयोजना हुन

पर्यटन
८ महिनामा ३ लाख २३ हजार पर्यटक नेपाल भ्रमणमा आए,भारतीयको संख्या बढी

८ महिनामा ३ लाख २३ हजार पर्यटक नेपाल भ्रमणमा आए,भारतीयको संख्या बढी

काठमाडौं । सन् २०२२ सुरु भए यता विभिन्न देशका ३ लाख २३ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीदेखि अगष्टसम्मको अवधिमा यति पर्यटक नेपाल घुम्न आएका हुन् । अगष्ट महिनामा मात्रै ४१ हजार ३