विदेशी लगानी भित्र्याउन ‘इनोभेटिभ फाइनान्सिङ´ आवश्यक
काठमाडाैं । नेपालमा वैदेशिक लगानी भित्राउनका लागि परम्परागत खालको फाइनान्सिङ मोडलभन्दा पनि इनोभेटिभ खालका फाइनान्सिङ मोडल अपनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायहरुले बताएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा काठमाडौमा सुरु भएको ‘नेपालका