Nepal Purbadhar

सरकारले सार्वजनिक गर्याे सय दिनमा गरेका कामकाे ३७ बुँदे सूची (पूर्णपाठ)


काठमाडौ । सरकारले १ सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेको छ । कुल ३७ बुँदामा समेटिएका उपलब्धिलाई सोमबार सार्वजनिक गरेको हो ।

सरकारले अर्थतन्त्रलाई सुधार गर्नको लागि पहले गरेको र निजी क्षेत्रसँग मिलेर चुनौतिलाई समाधान गर्ने प्रयत्न गरिरहेको उपलब्धीमा समावेश गरिएको छ ।
त्यस्तै, राहदानी, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, नो अब्जेक्सन लेटरलगायतका सेवालाई छिटो छरितो बनाएको उल्लेख गरेको छ ।

सरकारको १ सय दिने उपलब्धीमा पूर्वाधार विकास आयोजनाको कामलाई व्यवस्थित र दु्रत बनाउनको लागि छुट्टै ऐनको मस्यौदा गर्ने काम अघि बढाइएको छ । ठेक्का लिएर विचैमा छोड्ने निर्माण व्यवसायीलाई सचेत गराएको पनि उपलब्धीमा समेटिएको छ ।

विस्तृतमाः नेपाल-सरकारका-१००-दिनमा-भएका-प्रमुख-उपलब्धिहरु

 


Read Previous

आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामाः ऊर्जा मन्त्री बस्नेत

Read Next

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण