Nepal Purbadhar

बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सरकारले सार्वजनिक गर्याे सय दिनमा गरेका कामकाे ३७ बुँदे सूची (पूर्णपाठ)


काठमाडौ । सरकारले १ सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेको छ । कुल ३७ बुँदामा समेटिएका उपलब्धिलाई सोमबार सार्वजनिक गरेको हो ।

सरकारले अर्थतन्त्रलाई सुधार गर्नको लागि पहले गरेको र निजी क्षेत्रसँग मिलेर चुनौतिलाई समाधान गर्ने प्रयत्न गरिरहेको उपलब्धीमा समावेश गरिएको छ ।
त्यस्तै, राहदानी, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, नो अब्जेक्सन लेटरलगायतका सेवालाई छिटो छरितो बनाएको उल्लेख गरेको छ ।

सरकारको १ सय दिने उपलब्धीमा पूर्वाधार विकास आयोजनाको कामलाई व्यवस्थित र दु्रत बनाउनको लागि छुट्टै ऐनको मस्यौदा गर्ने काम अघि बढाइएको छ । ठेक्का लिएर विचैमा छोड्ने निर्माण व्यवसायीलाई सचेत गराएको पनि उपलब्धीमा समेटिएको छ ।

विस्तृतमाः नेपाल-सरकारका-१००-दिनमा-भएका-प्रमुख-उपलब्धिहरु

 


Read Previous

आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामाः ऊर्जा मन्त्री बस्नेत

Read Next

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *