Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
पूर्वी तराई जोड्ने दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नति सुरु

पूर्वी तराई जोड्ने दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नति सुरु

खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा–रेग्मीटार पुग्ने सडक  स्तरोन्नति थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा हुँदै रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्गमा जोडिने सडकको कामले अहिले तीव्रता पाएको हो ।

पुल
क्षतिपूर्ति नदिइँदा नारायणगढ-मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ  

क्षतिपूर्ति नदिइँदा नारायणगढ-मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ  

भरतपुर । घर टहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडक खण्डमा  पर्ने पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माणाधीन १५  मध्ये ९ वटा पुल छेउमा रहेका घर टहराको क्षतिपूर्ति वितरण हुन नसक्दा निर्माणमा ढिलाइ हुन

भवन
ललितपुरमा पर्यावरणमैत्री पूर्वाधार निर्माण गरिने

ललितपुरमा पर्यावरणमैत्री पूर्वाधार निर्माण गरिने

काठामाडौं । ललितपुर ३ नम्बर क्षेत्रबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार रहेकी ऊर्जा, जलस्रोत थता सिँचाइ मन्त्री पम्फा भुसालले ललितपुरमा पर्यावरणमैत्री पूर्वाधार निर्माण गरिने बताएकी छन् । आगामी ५ वर्षको लागि ‘भिजन पेपर’ सार्वजनिक गर्दै उनले पर्यावरणमैत्री

भौतिक पूर्वाधार
वर्षात, बाढी र पहिरोको कारण अझै राष्ट्रिय राजमार्गका १४ स्थान अवरुद्ध

वर्षात, बाढी र पहिरोको कारण अझै राष्ट्रिय राजमार्गका १४ स्थान अवरुद्ध

काठमाडौं । यस वर्षको वर्षात, बाढी, पहिरो तथा अन्य कारणबाट धेरै राष्ट्रिय राजमार्गहरु अवरुद्ध भए । त्यसमध्ये अझै १४ स्थानमा सडक सुचारु हुन सकेको छैन् । त्यसरी अवरुद्ध रहेको ठाँउहरुमा कर्णाली प्रदेशका धेरै रहेका छन्

जलविद्युत
एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता

एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को लागि मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा ५ वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख

भौतिक पूर्वाधार
भक्तपुर–नगरकोट सडक बन्द, ८ वर्षमा ७ पटक म्याद थप्दा पनि निर्माण सकिएन, स्थानीय र पर्यटकलाई सास्ती

भक्तपुर–नगरकोट सडक बन्द, ८ वर्षमा ७ पटक म्याद थप्दा पनि निर्माण सकिएन, स्थानीय र पर्यटकलाई सास्ती

भक्तपुर । निर्माण सुरु भएको ८ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले २ दिनदेखि सडक बन्द गराएका छन् । देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल

भौतिक पूर्वाधार
माछापुच्छ्रेको केन्द्र जोड्ने सडक ४ वर्षदेखि अलपत्र

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक ४ वर्षदेखि अलपत्र

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका केन्द्र जोड्ने गरी निर्माणाधीन सडकको काम लामो समयदेखि रोकिएको छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको सो सडकमा ४ वर्षअघि काम

जलविद्युत
के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?

के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसले आसन्न ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र शनिवार सार्वजनिक गरेको छ । घोषणापत्रमा भौतिक पूर्वाधारको विषयलाई उच्च महत्व दिएको छ । कांग्रेसले नयाँ पूर्वाधार योजना घोषणाभन्दा पनि निर्माणाधीन

भौतिक पूर्वाधार
पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो

पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो

चितवन । भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले

भौतिक पूर्वाधार
१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

सुर्खेत, ४ कात्तिक (रासस) । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो ।