Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
उदरेखोलामा कल्भर्ट निर्माणले खल्लागोठबासीलाई सुरक्षा

उदरेखोलामा कल्भर्ट निर्माणले खल्लागोठबासीलाई सुरक्षा

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ खल्लागोठ गाउँका बासिन्दालाई वर्षातका बेला पौडी खेलेर बालबालिकालाई विद्यालय पुर्याउनु पर्ने अवस्था हटेको छ । खोलामा कल्भर्ट निर्माण भएपछि खोला तर्न सहज भएको हो । खोलामा कल्भर्ट नहुँदा स्थानीय बासिन्दाले वर्षाका

भौतिक पूर्वाधार
अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

बाजुरा । पहिरोका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा यो सडक रहेको छ । दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत गर्न र बडीमालिका नगरपालिका–७

भौतिक पूर्वाधार
पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ । पहिराले बेँसीसहर–चामे सडक फेरि अवरुद्ध भएको छ । आइतबार बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडकमा सवारी आवागमन बन्द भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले

पुल
बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

गलेश्वर (म्याग्दी) । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पु¥याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै

भौतिक पूर्वाधार
अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदानमा खुलाइयो

अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदानमा खुलाइयो

ढोरपाटन । भारी वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक स्थानीयवासी र जनप्रतिनिधिको श्रमदानबाट सञ्चालनमा आएको छ । उक्त आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकको दर्जनभन्दा बढी स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो ।

भौतिक पूर्वाधार
कावासोती – कुमसोत –बोझापोखरी सडक सधैँको सास्ती

कावासोती – कुमसोत –बोझापोखरी सडक सधैँको सास्ती

त्रिवेणी । करिब तीन दशकअघि जिल्लाको पहाडी क्षेत्रलाई जोड्ने गरी खोलिएको कावासोती – कुमसोत–बोझापोखरी सडक स्तरोन्नतिको काम नसकिँदा चालक तथा यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यस सडकखण्डले जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली, बुलिङटार

सडक
पन्छाइयो कान्तिलोकपथको भट्टेडाँडामा गएको पहिरो

पन्छाइयो कान्तिलोकपथको भट्टेडाँडामा गएको पहिरो

मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको हो । कान्ति लोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको

भौतिक पूर्वाधार
राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ । लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको हो । निर्माणाधीन राजमार्गको भैँसेपाटी सडकखण्डमा साउन

पुल
गत आवमा ८२० किमी सडक कालोपत्र, २२२ पुल निर्माण

गत आवमा ८२० किमी सडक कालोपत्र, २२२ पुल निर्माण

काठमाडौं ।  सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई सय ४९ किमी सडक पुल निर्माण

ऊर्जा
सडक अवरुद्ध हुँदा निर्माणाधीन ४ जलविद्युत् आयोजना र एउटा सवस्टेशनको काम प्रभावित

सडक अवरुद्ध हुँदा निर्माणाधीन ४ जलविद्युत् आयोजना र एउटा सवस्टेशनको काम प्रभावित

म्याग्दी । बेनी–दरवाङ सडक पहिराका कारण दैनिकजसो अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् र एक सवस्टेशन निर्माणाधीन छन् । निर्माण सामग्री र