नागढुंगा सुरुङमार्गको ५६ प्रतिशत काम सम्पन्न
काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको ५६ प्रतिशत काम सम्पन्न भएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार २१ असार सम्ममा यो प्रगति हासिल भएको हो । अब सुरुङको मात्र काम सम्पन्न गर्न