Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो

पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो

चितवन । भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले

भौतिक पूर्वाधार
१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

सुर्खेत, ४ कात्तिक (रासस) । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो ।

भौतिक पूर्वाधार
ट्र्याक खुलेकाे २३ वर्षपछि रत्नेचौर-भकुण्डे-भकिम्ली सडकमा कालोपत्र

ट्र्याक खुलेकाे २३ वर्षपछि रत्नेचौर-भकुण्डे-भकिम्ली सडकमा कालोपत्र

म्याग्दी । ट्र्रयाक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर-भकुण्डे-भकिम्ली सडकमा कालोपत्रे गर्न सुरु गरिएकाे छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर–१ रत्नेचौरको उपल्लाचौरदेखि अर्जमसम्म, वडा नम्बर–२ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर–३ काे

यातायात
ट्राफिक प्रहरीले गर्यो २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीले गर्यो २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी

भौतिक पूर्वाधार
भारतीय पक्षले चासाे नदिँदा नेपालगञ्ज सीमा नाकाकाे सुक्खा बन्दरगाह निर्माण अलपत्र 

भारतीय पक्षले चासाे नदिँदा नेपालगञ्ज सीमा नाकाकाे सुक्खा बन्दरगाह निर्माण अलपत्र 

बाँके । नेपालगञ्जस्थित नेपाल भारत सीमा नाकामा रहेको सुक्खा बन्दरगाह निर्माण अझै पूरा हुन सकेको छैन । भारतीय पक्षले चासो नदिँदा सो बन्दरगाहको काम अलपत्र अवस्थामा पुगेकाे हाे । भारतले बन्दरगाह रहने सीमावर्ती जयसपुर दस

सडक
पहिराेले अवरुद्ध मालढुङ्गा-बेनी सडक खण्ड  ४ दिनपछि खुल्याे

पहिराेले अवरुद्ध मालढुङ्गा-बेनी सडक खण्ड ४ दिनपछि खुल्याे

म्याग्दी । म्याग्दी र मुस्ताङ राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक खण्ड ४ दिनपछि सुचारु भएकाे छ । भीषण वर्षाका कारण पहिराे खसेपछि अवरुद्ध याे सडक खण्ड शुक्रबारबाट खुलेकाे हाे । पर्वतको जलजला गाउँपालिका–७, केराबारीमा पहिरो

ऊर्जा
सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ टिबीएमबाट खन्न सुरु

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ टिबीएमबाट खन्न सुरु

काठमाडौं । सरकारले राष्ट्रिय गौरव तथा मुलुकका लागि रुपान्तरणकारी मानिएको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरेको छ । तराईका ५ जिल्लामा सिँचाइ सुविधा पुर्याउने तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण थालिएको

जलस्रोत–खानेपानी सिँचाई
सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ शुक्रबारदेखि खनिने, ५ वर्षमा सञ्चालन गर्ने लक्ष्य

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ शुक्रबारदेखि खनिने, ५ वर्षमा सञ्चालन गर्ने लक्ष्य

काठमाडौं । सरकारले शुक्रबार (भाेलि) देखि राष्ट्रिय गौरव तथा रुपान्तकारी सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गर्ने भएको छ । तराईका ५ जिल्लामा सिँचाइ सुविधा पुर्याउने तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण

पुल
बालतडा खोलामा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

बालतडा खोलामा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

दैलेख ।  दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षातकाे समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् । भगवतीमाई गाउँपालिका–३ सान्तडा

पुल
८ वर्षमा पनि पूरा हुन सकेन चितवन र तनहुँ जोड्ने पुल,अवस्था अलपत्र

८ वर्षमा पनि पूरा हुन सकेन चितवन र तनहुँ जोड्ने पुल,अवस्था अलपत्र

भरतपुर । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको ८ वर्ष बितिसकेकाे छ । याे पुल निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने समय भइसके पनि अहिलेसम्म सम्पन्न हुन नसकेकाे हाे ।