Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

भौतिक पूर्वाधार

सडक
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक,आवागमन सहज 

फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक,आवागमन सहज 

राँझा (बाँके) । पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगञ्ज–बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सडककाे स्तराेन्नति गरी कालाेपत्र गरेर फराकिलाे बनाइएकाे हाे । ज्ञानिश शारदा जेभीले १२ करोड रुपैयाँमा

सडक
बेनी-दरवाङ-ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाइने 

बेनी-दरवाङ-ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाइने 

म्याग्दी । म्याग्दी–बागलुङ–पुर्वी रुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाइने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले याे सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रतिबद्धता जनाएका हुन् । प्रतिनिधिसभाको आइतबारकाे बैठकमा म्याग्दीबाट निर्वाचित सांसद खमबहादुर गर्बुजाले गरेका प्रश्नको जवाफ

सडक
पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने   

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने   

बाँके  । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको याे सडक मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त

सडक
बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडककाे स्तरोन्नति सुरु

बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडककाे स्तरोन्नति सुरु

म्याग्दी ।  म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडककाे स्तराेन्नतिकाे काम सुरु भएकाे छ । ट्र्याक खुलेकाे १३ वर्षपछि बल्ल याे सडककाे  स्तरोन्नतिकाे काम सुरु भएकाे हाे । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १

परियोजना
मुक्तिनाथ केबलकार निर्माणले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायलाई असर नगर्ने   

मुक्तिनाथ केबलकार निर्माणले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायलाई असर नगर्ने   

पर्वत ।  जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण हुँदा त्यहाँकाे पर्यटन व्यवसायमा असर नगर्ने दाबी गरिएकाे छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकार आयाेजनाकाे निर्माण गर्दा  पर्यटन व्यवसाय प्रभावित

पुल
भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुलकाे निर्माण सुरु

भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुलकाे निर्माण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । बजेट विनियोजन हुन थालेको ५ वर्षपछि बल्ल याे पुल निर्माणकाे काम सुरु भएकाे हाे ।

पुल
झापामा १० वर्षमा बने ५१ वटा झोलुङ्गे पुल

झापामा १० वर्षमा बने ५१ वटा झोलुङ्गे पुल

झापा । एक दशकको अवधिमा झापा जिल्लामा संघ र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवत-जावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् । आर्थिक

सडक
बजेट पाएपछि वर्षौँंदेखि अलपत्र बिहुँ-घोडाबाँधे सडक खण्ड कालोपत्र हुने आशा

बजेट पाएपछि वर्षौँंदेखि अलपत्र बिहुँ-घोडाबाँधे सडक खण्ड कालोपत्र हुने आशा

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ-घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । सरकारले स्रोत सुनिश्चित गरेपछि  वर्षौंदेखि अलपत्र परेको लोकमार्गमा पुनः काम सुरु हुने भएको हो । निर्माण कम्पनीको पटक–पटक म्याद

पुल
म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   

तनहुँ । चालू आर्थिक वर्षमा २ वटा मोटरेबल पुल निर्माण भएपछि ४ हजारभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माणले स्थानीयकाे जनजीवन सहज भएकाे

पुल
मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

पर्वत । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका बासीले मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा