Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

भौतिक पूर्वाधार

सडक
धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडककाे स्तरोन्नति चल्दै

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडककाे स्तरोन्नति चल्दै

खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई २ खण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण   

म्याग्दी ।  मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे

सडक
काम सुरु भएकाे २ वर्षमा खाँदबारी-नुम सडक खण्डकाे प्रगति २८ प्रतिशत मात्रै

काम सुरु भएकाे २ वर्षमा खाँदबारी-नुम सडक खण्डकाे प्रगति २८ प्रतिशत मात्रै

सङ्खुवासभा ।  सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा प्रगति हुन नसकेकाे हाे

सडक
दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक बनेपछि खाल्ले गाउँमा पुग्याे यात्रु बाेकेकाे बस

दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक बनेपछि खाल्ले गाउँमा पुग्याे यात्रु बाेकेकाे बस

खोटाङ ।  दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले गाउँमा पहिलाे पटक यात्रु बाेकेकाे बस पुगेकाे छ । याे सडक निर्माण सम्पन्न भइ सञ्चालनमा आएसँगै गाउँमा यात्रुबाहक बस सेवा सुरु भएकाे

सडक
मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु

काठमाडौं। मुग्लिन-पोखरा सडक आयोजनाको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सीमा पर्ने कोत्रेदेखि पोखराको पृथ्वीचोकस्थित सेती पुलसम्मको १९ किलामिटर सडकमध्ये अहिले लामेआहालबाट अस्पाल्टसम्मको खण्डमा कालोपत्र गर्न सुरु गरिएको हो ।

सडक
ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र

ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र

काठमाडौं । दक्षिणी बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र भइरहेको छ । ट्र्याक खुलेको १५ वर्षपछि बल्ल यो सडकमा कालोपत्र गर्ने काम भइरहेको हो । २०६५ सालमा नै ट्र्याक खुलेकाेमा  अहिले यो सडकलाई २ खण्डमा विभाजन गरी

सडक
ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै

ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै

काठमाडाैं । चिनियाँ ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा नारायणगढ-बुटवल सडक विस्तार गर्ने याेजना ५ वर्षमा ४६ प्रतिशत मात्रै पूरा भएकाे छ । चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले निर्माण सम्पन्न भइसक्नु पर्ने बेलासम्ममा पनि

पुल
निसीखोलामा ४ वर्षमा बने १८ झोलुङ्गे पुल,स्थानीयकाे जनजीवन सहज

निसीखोलामा ४ वर्षमा बने १८ झोलुङ्गे पुल,स्थानीयकाे जनजीवन सहज

बागलुङ । बागलुङकाे निसीखोला गाउँपालिका-९ स्थित निसी खाेलामा १८ वटा झाेलुङ्गे पुल निर्माण भएका छन् । पछिल्लाे ४ वर्षकाे अवधिमा याे खाेलामा यी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । पुल निर्माण भएपछि खाेला

सडक
ठेकेदारले समयमा काम सम्पन्न नगरे नारायणगढ–बुटवल सडककाे ठेक्का ताेडिने

ठेकेदारले समयमा काम सम्पन्न नगरे नारायणगढ–बुटवल सडककाे ठेक्का ताेडिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तारकाे काम निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसि) लाई निर्देशन दिएका छन् । सोमबार चिनियाँ ठेकेदार र

भौतिक पूर्वाधार
निर्माण कम्पनीले काम नगरेपछि धुलिखेल-खावा सडकको ठेक्का तोड्ने तयारी

निर्माण कम्पनीले काम नगरेपछि धुलिखेल-खावा सडकको ठेक्का तोड्ने तयारी

काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग अन्तर्गत पर्ने धुलिखेल–खावा सडक खण्डको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ । डिभिजन कार्यालयले सडक निर्माणको जिम्मा पाएको गौरी पार्वती कम्पनीले सम्झौता अनुसार काम गर्न नसकेको भन्दै