Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

भौतिक पूर्वाधार

सडक
हेटौंडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति हुँदै,वैकल्पिक मार्ग प्रयाेग गर्न गाउँपालिकाकाे आग्रह

हेटौंडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति हुँदै,वैकल्पिक मार्ग प्रयाेग गर्न गाउँपालिकाकाे आग्रह

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्डकाे स्तरोन्नति भइरहेको छ ।  पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी स्तराेन्नति गर्ने कार्य

पुल
पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा

सडक
म्याद सकिन ६ महिना बाँकी हुँदा नारायणगढ-बुटवल सडकखण्डमा ४५ प्रतिशत मात्रै काम   

म्याद सकिन ६ महिना बाँकी हुँदा नारायणगढ-बुटवल सडकखण्डमा ४५ प्रतिशत मात्रै काम   

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार ठेक्का सम्झाैताकाे म्याद सकिन करिब ६ महिना बाँकी

सडक
अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि बल्ल स्तरोन्नतिकाे तयारी   

अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि बल्ल स्तरोन्नतिकाे तयारी   

बागलुङ । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ । दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

सडक
जुम्ला-मनाङ जोड्ने सडककाे २ किलाेमिटर खण्डमा ग्राबेल  

जुम्ला-मनाङ जोड्ने सडककाे २ किलाेमिटर खण्डमा ग्राबेल  

जुम्ला। जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरेकाे

यातायात
न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि विराेधमा उत्रिए व्यवसायी

न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि विराेधमा उत्रिए व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर

पुल
वडा अध्यक्ष र ठेकेदारकाे लेनदेन विवादले तरङ्ग खोलाको पुलकाे निर्माण राेकियाे

वडा अध्यक्ष र ठेकेदारकाे लेनदेन विवादले तरङ्ग खोलाको पुलकाे निर्माण राेकियाे

नवलपुर । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण

सडक
मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का तोडिएसँगै निर्माण अन्योलग्रस्थ

मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का तोडिएसँगै निर्माण अन्योलग्रस्थ

नुवाकाेट । नेपाललाई चीनसँग छोटो दुरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी-रसुवागढी’ सडक योजनाको काम अन्योलग्रस्त भएको छ । उक्त योजनाअन्तर्गत मैलुङबाट स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले समयमा काम नगरेपछि

यातायात
साढे १४ लाखले कहिले पाउलान् सवारी चालक अनुमतिपत्र ? 

साढे १४ लाखले कहिले पाउलान् सवारी चालक अनुमतिपत्र ? 

काठमाडाैं । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन

भौतिक पूर्वाधार
रुकुम पश्चिमका भूकम्प पिडितका लागि १६ हजार अस्थायी आवास निर्माण   

रुकुम पश्चिमका भूकम्प पिडितका लागि १६ हजार अस्थायी आवास निर्माण   

रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएका रुकुम पश्चिममा १६ हजार ३ सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । जिल्लाभरमा यति अस्थायी आवास निर्माण भएका