Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
नेपाली प्राविधिकलाई दक्ष बनाए मात्र नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दोः भारतीय विदेश सचिव

नेपाली प्राविधिकलाई दक्ष बनाए मात्र नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दोः भारतीय विदेश सचिव

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा उपप्रधानमन्त्री

भौतिक पूर्वाधार
यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुञ्जेलसम्म यातायात हड्ताल फिर्ता

यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुञ्जेलसम्म यातायात हड्ताल फिर्ता

काठमाडौं । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात मजदुर तथा अन्य सरोकारवालाको बैंठकले यातायात हड्ताल फिर्ता लिने निर्णय गरेको छ । उपप्रधान मन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले

यातायात
यातायात मजदुर संगठनको आन्दोलन फिर्ता

यातायात मजदुर संगठनको आन्दोलन फिर्ता

काठमाडौं । यातायात मजदुर संगठनको आन्दोलन फिर्ता भएको छ। आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो। मजदुर संगठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै

मुख्य समाचार
सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अंक ल्याए पास

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अंक ल्याए पास

काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ

भौतिक पूर्वाधार
ललितपुरमा सडक ढलान शुरू

ललितपुरमा सडक ढलान शुरू

ललितपुर । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ४, स्वस्तिक टोलमा सहरी विकास मन्त्रालय अन्तर्गत जिल्ला आयुक्तको कार्यलय ललितपुर मार्फत सडक ढलानको कार्य शुभारम्भ भएको छ | सडक ढलान योजना अन्तर्गत ५२ लाख लागतमा करिव

जलविद्युत
राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च

राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका पूर्वाधार परियोजनामा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । चालू आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा निर्माणको विभिन्न चरणमा रहेका राष्ट्रिय गौरवका परियोजनामा यति बजेट

भौतिक पूर्वाधार
हेटौंडा–काठमाडौं छोटो दुरीका दुवै सडक दुई महिना बन्द हुने

हेटौंडा–काठमाडौं छोटो दुरीका दुवै सडक दुई महिना बन्द हुने

मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौंतर्फ जाने हल्का सवारी साधानलाई आज

भौतिक पूर्वाधार
जयराम-हलेसी सडकमा खाल्डाखुल्डी धेरै हुँदा समस्या

जयराम-हलेसी सडकमा खाल्डाखुल्डी धेरै हुँदा समस्या

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी (३ किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो। साना/ठूलागरी दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन आवतजवत हुने उक्त जयराम–हलेसी सडकखण्ड विसं २०६७ मा ओटासिल कालोपत्र गरिएको हो। जिल्लाको प्रमुख

पुल
१२ वर्ष लगाएर निर्माण गरिएको पुल सञ्चालन हुने बेलामा भत्कियो

१२ वर्ष लगाएर निर्माण गरिएको पुल सञ्चालन हुने बेलामा भत्कियो

गोलबजार । तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो। निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरूपमा

सडक
सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ। अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्याइएको हो। सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन्।