Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
दीगो पूर्वाधार लगानी सम्मेलन सुरु, जलवायुमैत्री पूर्वाधारलाई प्राथमिकता दिनुपर्नेमा जोड

दीगो पूर्वाधार लगानी सम्मेलन सुरु, जलवायुमैत्री पूर्वाधारलाई प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौं । दीगो पूर्वाधार लगानीसम्बन्धी सम्मेलन काठमाडौंमा सुरु भएको छ । दीगो पूर्वाधार विकासको लागि आवश्यक लगानीका विविध उपाय, असल अभ्यास र यसका चुनौतीहरूमा केन्द्रित सम्मेलनको उप-प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले

पुल
हिउँद सकिएसँगै पूर्वाधार निर्माण थालियो

हिउँद सकिएसँगै पूर्वाधार निर्माण थालियो

मनाङ।  हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ । हिउँदमा हिमापात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका विकास

जलवायु
दीगो र जलवायु अनुकुलन पूर्वाधार लगानीलाई प्राथमिकता दिन सम्मेलनको आयोजना

दीगो र जलवायु अनुकुलन पूर्वाधार लगानीलाई प्राथमिकता दिन सम्मेलनको आयोजना

काठमाडौं । इन्टरनेशनल फेडेरेसन अफ एशियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासंघले ‘दीगो पूर्वाधार लगानी’ बारे एक दिने सम्मेलनको आयोजना गरेका छन् । विहीबार काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनमा दीगो

निजी क्षेत्र
सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न निर्माण व्यवसायीलाई राष्ट्रपतिको सुझाव

सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न निर्माण व्यवसायीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता

पुल
मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न

मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न

काठमाडाैं । पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ

निर्माण
प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ

प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ

पर्वत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ । जलजला गाउँपालिकाअन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक

भौतिक पूर्वाधार
धुलिखेल-खावा सडक बिस्तार ढिलाइ

धुलिखेल-खावा सडक बिस्तार ढिलाइ

काभ्रे । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता

भौतिक पूर्वाधार
पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् । गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उनले सो सडकखण्ड स्तरोन्ततिको शिलान्यास

भौतिक पूर्वाधार
८ महिनामा ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

८ महिनामा ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडाैं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा

भौतिक पूर्वाधार
टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण माग   

टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण माग   

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति समक्ष आग्रह गरेको छ । सम्पदा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्ने दायित्व कामपाको भएको