भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे ९० दिनकाे प्रगति समिक्षा, मन्त्री श्रेष्ठका ३० काम
काठमाडौं । उप–प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेको ३ महिनामा ३० भन्दा बढी काम गरेको दाबी गरेका छन् । मन्त्री श्रेष्ठले सोमबार पदभार ग्रहण गरेको ९० दिन पुगेको अवसरमा